वन कार्यालयविरुद्ध बारबर्दिया र राजापुरमा विरोध, सब–डिभिजन कार्यालयमा तालाबन्दी
स्थानीयको आरोप अनुसार विकास निर्माणका काममा वन कार्यालयले अनावश्यक हस्तक्षेप गरेको छ, जसका कारण क्षेत्रको विकास प्रक्रिया प्रभावित भएको उनीहरूको भनाइ छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




