बैतडीमा बस दुर्घटना अपडेट : ९ जना घाइते
बैतडी । बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएका ९ जनाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





