भोटो जात्राका बेला अनुमति बिना ड्रोन उडाउन नपाइने
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रमका क्रममा अनुमति बिना ड्रोन नउडाउन आग्रह गरेको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार ६ गते ललितपुर महानगरपालिका–४, जावलाखेलमा आयोजना हुने भोटो देखाउने कार्यक्रमको सुरक्षा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





