वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैन : श्रममन्त्री
५ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्। मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् । उनले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





