वैभव सूर्यवंशी बने टी-२०आईमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी
७ साउन, काठमाडौं । भारतका ब्याटर वैभव सूर्यवंशीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । जिम्बाबेविरुद्धको पहिलो टी–२०आईमा अर्धशतक प्रहार गर्दै उनी पुरुष टी–२०आईमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् । हरारेमा भएको खेलमा १५ वर्ष ११८ दिनका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





