उत्तरी पाकिस्तानको प्रदर्शनमा आत्मघाती आक्रमण, चार प्रहरीसहित ९ जनाको मृत्यु
काठमाडाैँ। उत्तरी पाकिस्तानको स्वात जिल्लामा प्रदर्शनका क्रममा प्रहरी चौकी नजिकै व्यस्त क्षेत्रमा आत्मघाती बम हमला भएको छ। हमलाबाट नौ जनाको मृत्यु भएको र २० जना घाइते भएको प्रहरीले आइतबार बताएको छ। “आक्रमणकारीले आफ्नो ‘विस्फोटक भेस्ट’ पड्काए,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




