उत्तर कोरियालाई जोड्ने रोकिएको रेलमार्ग निर्माण परियोजना पुनः सुरु गर्दै दक्षिण कोरिया
सियोल । दक्षिण कोरियाले उत्तर कोरियाको पूर्वी सहर वन्सानसम्म जोडिन सक्ने रेलमार्गको एउटा खण्डमा पुनः काम सुरु गर्ने भएको छ । दुई देशबिचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेका कारण करिब एक दशकदेखि रोकिएको यस परियोजनालाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





