उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त
काठमाडौं । सरकारले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शाक्यलाई विकास प्राधिकरणको आयुक्तमा नियुक्त गरेको प्रवक्ता…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





