उपमहासचिव अमिनाको प्रष्टोक्ति : म राष्ट्र संघ महासचिवको दौडमा छैन
२४ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले आगामी महासचिव पदका लागि आफू दौडमा नरहेको स्पष्ट पारेकी छन्। मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रसंघको सर्वोच्च पदमा उम्मेदवारी दिने आफ्नो कुनै मनसाय नरहेको घोषणा गरेकी हुन्। आफूलाई महासचिवको सम्भावित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





