उपकरणबिनाका बर्न वार्डले बिरामीको ज्यान जोगाउन सक्दैन : सांसद ओली
३० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले देशको स्वास्थ्य प्रणाली, जलन (बर्न) उपचारको अवस्था र आन्दोलनका घाइतेहरूको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले सरकारका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





