उपभोक्तासँगै व्यवसायीको अधिकारलाई पनि ख्याल राख्नुपर्छ: बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले उपभोक्तासँगै व्यवसायीको अधिकारलाई पनि ख्याल राख्नुपर्ने बताएका छन्। नेपाल बार एसोसिएसन उपभोक्ता कानुन सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरू–उपभोक्ता अदालतको भूमिका’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





