उपभोक्ता अधिकारका गम्भीर मुद्दा अदालतसम्म पुग्नै सकेनन् : डा. भट्ट
काठमाडौँ । न्यायाधीश तथा उपभोक्ता अदालत, काठमाडौँका अध्यक्ष डा. दिवाकर भट्टले उपभोक्ता अधिकार सम्बन्धी गम्भीर मुद्दाहरू अदालतसम्म पुग्नै नसकेको बताएका छन्। नेपाल बार एसोसिएसनको उपभोक्ता कानुन सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरूः
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





