‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
इरानको दक्षिणी सहर मिनाबस्थित शजरेह तयेबेह प्राथमिक विद्यालय अहिले भग्नावशेषमा परिणत भएको छ । भत्किएको माथिल्लो तल्लाबाट ठूला–ठूला कङ्क्रिटका टुक्रा झुन्डिरहेका छन् भने केही कक्षाकोठामा अझै पनि फूलका चित्र लगायतका रङ्गीन भित्तेचित्र देखिन्छन् । यही विद्यालयमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





