उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





