उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन र उच्च जोखिम भत्ता
३१ असार, काठमाडौं । सरकारले उच्च जोखिम विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई विशेष जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असार ३० गते मंगलबारको बैठकले गोताखोर तथा उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धारमा खटिने विशेष तालिमप्राप्त सशस्त्र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




