उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा गर्यो ५७ प्रतिशत मुद्दाको फैसला
४ साउन, काठमाडौं । उच्च अदालत विराटनगरले गत आर्थिक वर्ष ०८२/८३ मा ५७ प्रतिशत मुद्दाहरूको फैसला गरेको छ । गत आर्थिक बर्ष पुरानो जिम्मेवारी सरेको र नयाँ मुद्दाहरू गरी ७ हजार १ सय ५७ वटा मुद्दा दर्ता भएकोमा ५७ प्रतिशत अर्थात ४ हजार ९९ वटा मुद्दाहरू फैसला गरेको उच्च अदालत विराटनगरले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





