त्रिविमा २०८१ मा हुनुपर्ने परीक्षा २०८३ मा- रिजल्ट आउन अझै एक महिना लाग्ने!
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत बिए प्रथम वर्ष २०८१ सालतर्फको आंशिक परीक्षाको परीक्षाफल प्रकाशनमा ढिलाइ गरेको विद्यार्थीहरूले गुनासो गरेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




