त्रिविको उपकुलपतिमा डा. भोला थापा नियुक्त,अन्य कुन विश्वविद्यालयमा को ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



