त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदामा गएर तोकिएको समयमा काममा नफर्कने प्राध्यापकहरूमाथि सरकारले कारबाही गरेको छ । सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धिप्रतिवेदनअनुसार, यसरी समयमै नफर्कने ४ सय जना प्राध्यापकहरूबाट कारबाहीस्वरुप १३ करोड २६
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




