तीनबुँदे माग अघि सार्दै डा. गोविन्द केसीले दिए सत्याग्रहको चेतावनी
१ साउन, काठमाडौं । प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो निजी स्वार्थको प्रभाव हटाउन तथा चिकित्सा शिक्षालाई कानुनअनुसार पूर्ण रूपमा गैरनाफामूलक बनाउन सरकारसँग माग गरेका छन् । मागहरू साउन ५ गतेभित्र सम्बोधन नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





