तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले तीन दशकभन्दा बढी समय सत्ता सञ्चालन गर्नेहरूले सय दिनको सरकारसँग परिणामको हिसाब मागेको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





