तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा
काठमाडौँ । तिलगंगा बस्ती हटाएको विरोधमा स्थानीयहरू ७५ दिनदेखि पशुपति क्षेत्र विकास कोष अगाडी धर्नामा बसेका छन् । सरकारले आफूहरूलाई अन्यायपूर्ण तरिकाले विस्थापित गरेको उनीहरूको गुनासो छ । सरकारले बागमती नदी किनारमा रहेका बस्ती हटाउने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





