टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
धनगढी । कैलालीको टीकापुर अस्पतालमा फिजियोथेरापिस्ट अनिलकुमार तिवारीले प्रयोगशाला इन्चार्ज उमेशप्रसाद बजगाईँमाथि कुटपिट गरेको घटनाबारे गठित छानबिन उपसमितिले आफ्नो प्रतिवेदन अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमक्ष बुझाएको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेश रिमालको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





