‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
विराटनगरमा कार्गो रेलको व्यावसायिक आगमन भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा नयाँ उत्साह छाएको छ । यो ऐतिहासिक उपलब्धि हासिल हुनुमा निजी क्षेत्रको दशकौँ लामो सङ्घर्ष, पैरवी र नीतिगत वकालत पनि मुख्य कारण हो । विशेष गरी उद्योग
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





