ठप्पप्राय: छ इम्बोस्ड नम्बर प्लेटको काम, फेरि वितरण थाल्नेबारे अन्योल
गत भदौको जेनजी आन्दोलनमा शतप्रतिशत संरचना नष्ट भएसँगै निष्क्रिय बनेको इम्बोस्ड नम्बर प्लेटका कुनै पनि काम यतिखेर नभइरहेको अधिकारीहरूले बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





