देशका संघीय अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट
१४ असार, चितवन । देशभरका संघीय अस्पतालहरु मध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS) मा उत्कृष्ट बन्न सफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरु मध्ये ८९ अंकसहित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





