Sunday, June 28, 2026
News

इटालीमा सुनमाया बुढाले जितिन् १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, तोडिन् १३ वर्ष पुरानो रेकर्ड

इटालीमा सुनमाया बुढाले जितिन् १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, तोडिन् १३ वर्ष पुरानो रेकर्ड

प्रतियोगिता आयोजकले सामाजिक सञ्जालमार्फत सुनमायालाई ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल–१२० के’ को ‘नयाँ क्विन’ घोषणा गरेको छ । साथै उनको सन्तुलित र रणनीतिक दौडको प्रशंसा गरेको छ ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)News

इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्रको सौन्दर्य अभिवृद्धि तथा मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान गरेको छ। नयाँ सडक क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक स्वरूपलाई थप उजागर

Ratopati
इच्छाकामना गाउँपालिकाले किसानलाई बाँड्यो पानी ट्यांकी र पाइपNews

इच्छाकामना गाउँपालिकाले किसानलाई बाँड्यो पानी ट्यांकी र पाइप

१४ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले वडा नं. ७ का २६ घर किसानलाई लक्षित गरेर शतप्रतिशत अनुदानमा पानी ट्यांकी र पाइप वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष माया सिलवालले सो वडाका किसानहरुलाई खानेपानी तथा सिंचाइका लागि उपयोग हुने गरी पानी ट्यांकी र पाइप वितरण गरेकी हुन्…

Online Khabar
थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदैNews

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

साल्पासिलिछो गाउँपालिका ६ मा अवस्थित उक्त खोलामा निर्माण भइरहेको पुलको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।...

Nagarik News