थमन विक हत्या प्रकरणमा उच्चको फैसला : तीनको जन्मकैद सदर, ६ जनालाई ५ वर्ष कैद
१७ असार, काठमाडौं । उच्च अदालत जनकपुरले थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतको फैसला आंशिक रूपमा सदर तथा आंशिक रूपमा उल्ट्याएको छ । त्यस क्रममा जिल्ला अदालत महोत्तरीको फैसला सदर गर्दै तीन प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको छ । अन्य ६ जनालाई पाँच वर्ष कैद सजाय हुने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





