भेरिडोसले अख्तियारलाई लेख्यो पत्र, जर्मन सरकारले राख्यो गम्भीर चासो
जर्मन सरकारको स्वामित्व रहेको कम्पनी भेरिडोसले आफूविरूद्ध मुद्दा चलाएको भोलिपल्ट अख्तियारलाई लिखित पत्र पठाएको छ। सो पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय, राहदानी विभाग लगायतलाई दिइएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





