मौलापुरमा विद्युत्–पानीको शुल्क सुविधा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकामा विद्युत् तथा खानेपानीको शुल्क सुविधा तत्काल नरोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार संजिता कुमारीसमेतले नेपाल सरकारविरुद्ध दायर गरेको परमादेश तथा प्रतिषेधको रिटमाथि सुनुवाइ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





