थमन विक हत्या प्रकरण: पूर्व एमाले सांसद कोइरी दोषी ठहर, पाँच वर्ष कैद सजाय
महोत्तरीमा कार्यरत तत्कालीन असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतबाट सफाइ पाएका नेकपा (एमाले) का पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





