ठगी गरेको आरोपमा एकै परिवारका तीन जना पक्राउ, मिटरब्याज मुद्दामा थिए फरार
२ साउन, जनकपुरधा । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





