तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
काठमाडाैँ ।मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि फ्रान्स र इङ्गल्याण्डबीचको खेलमा इङ्गल्याण्डले सुरुवाती अग्रता बनाएको छ। खेल सुरु भएको तेस्रो मिनेटमै इङ्गल्याण्डले पहिलो सफलता हात पारेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





