तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
काठमाडौँ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले कपडाको आकारमा सिलिकनमा मिसाएर ल्याइएको ४ किलो २५८ ग्राम तरल कोकेनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना कोलम्बियन र अर्की एक भारतीय नागरिक रहेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





