स्याङ्जामा ८२ प्रतिशत रोपाइँ सकियो
३ साउन, स्याङ्जा । स्याङ्जामा असार मसान्तसम्म ८२.२९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश उत्तरी भेगमा रोपाइँ सकिए पनि दक्षिण–पश्चिमी क्षेत्रका केही फाँटमा भने अझै रोपाइँ जारी छ । कृषि विकास कार्यालय स्याङ्जाका अनुसार यस वर्ष जिल्लामा धान रोपाइँ हुने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





