स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिको पदावधिमा रहेको असमानताप्रति प्रश्न उठाउँदै कानुनमा एकरूपता ल्याउन सरकारसँग माग गरेकी छन् । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





