अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षको आरोप– सरकारले हिटलर शैलीको कपी गर्यो
१८ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले वर्तमान सरकार फाँसीवादतिर लम्किरहेको आरोप लगाएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले सरकार फाँसीबादतर्फ अघि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




