‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’
प्रधानमन्त्री बालेन शाहले सङ्घीय संसद्मा सीमा सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्ति र नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) ले गरेको ज्यादतीविरुद्ध वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले राजधानीमा विरोध प्रदर्शन गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





