एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
काठमाडौँ । नेकपा (एमाले) ले संविधान संशोधनका लागि आवश्यक सुझाव सङ्कलन र गृहकार्य गर्न गठित कार्यदलको कामलाई तीव्रता दिएको छ। पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित ‘संविधान संशोधन सुझाव कार्यदल’को पहिलो बैठक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





