सुस्ता विवाद समाधानका लागि साेमबार छलफल हुने
बुटवल। पश्चिम नवलपरासीको सुस्तामा आइतबार दिउँसो उत्पन्न तनाव अहिले साम्य भएको छ। विवाद समाधानका लागि नेपाली र भारतीय पक्षबिच सोमबार बिहान छलफल गर्ने सहमति भएको छ। भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




