सुशासनका क्षेत्रमा पर्याप्त काम भएका छन् : मुख्यसचिव अर्याल
२० असार, काठमाडौं । नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन् । वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




