सुरुङ सञ्चालनअघि मर्निङ वाक गर्नेहरूको रोजाइ बन्यो नागढुंगा–सिस्नेखोला लिङ्क रोड (तस्बिरहरू)
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गलाई कलङ्की–नागढुंगा सडक खण्डसँग जोड्ने प्रमुख लिङ्क रोड अहिले बिहानको समयमा मर्निङ वाक गर्ने सर्वसाधारणको आकर्षक गन्तव्य बनेको छ। सुरुङ मार्ग अझै नियमित सञ्चालनमा नआएकाले सवारी साधनको चाप न्यून हुँदा फराकिलो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





