सुनको मूल्य ह्वात्तै बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




