एभरेस्ट बैंकको कारोबार एनसीएचएलको ईएफटी कार्ड स्विच मार्फत सुरु
१८ असार, काठमाडौं । एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कारोबार सुरु गरेको छ । यस महत्त्वपूर्ण उपलब्धीसँगै, अब भिसा कार्डको सम्पूर्ण इस्युइङ, अक्वायरिङ तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




