‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
काठमाडौँ । केन्द्रीय बैंक यतिबेला मौद्रिक नीति तर्जुमाको प्रक्रियामा छ । बजेटमा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न र देशको आर्थिक तथा मौद्रिक स्थायित्वको उद्देश्यसहित हरेक वर्ष नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदै आएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




