सुनचाँदीको मूल्य घट्यो
२४ असार, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत बुधबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ३ सय रुपैयाँ […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





