सुन तोलामा १२ सय घट्यो
३० असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ तोलामा २ लाख ८८ हजार रुपैयाँ थियो । […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





