सुकुमवासीको टहरा सार्ने कि जरा पहिल्याएर समाधान खोज्ने ?
धेरै अवस्थामा पारिस्थितिक पुनर्स्थापना दृश्यात्मक सौन्दर्यीकरणमा सीमित हुँदा यसले शहरी गरिबीलाई दृश्यबाट हटाउने काम त गर्छ, तर आवासीय बहिष्करणका संरचनात्मक कारणलाई सम्बोधन गर्दैन।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





