सुदूरपश्चिमकाे बजेट विवाद मिलाउन कांग्रेस–एमालेका केन्द्रीय नेता धनगढीमा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलहरूबिच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेकाे केन्द्रीय टोली धनगढी पुगेको छ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका प्रतिनिधि सभा सदस्य समेत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





