सुध्रिएन पुँजीगत खर्च, तर नीतिगत सुधारले अब गति लिने मन्त्रीको आशा
पोहोरपरारकै हाराहारीमा पुँजीगत खर्च भइरहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको भए पनि पूर्वाधारमन्त्रीले नीतिगत सुधारले परिणाम दिने आशा व्यक्त गरेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





